खेल ताजा खबर समाचार

कोपा अमेरिका कपको फाइनलमा चीली र अर्जेन्टिना २७ अाै‌ पटक भिड्दै

कोपा अमेरिका कपको फाइनलमा चीली र अर्जेन्टिना २७ अाै‌ पटक भिड्दै

chi असार ९ – डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार विहान भएको खेलमा चिलीले कोलम्बियालाई २–० गोल अन्तरले रहायो । चिलीको जितमा दुवै गोल पहिलो हाफमा भएको थियो । कोलम्बियाका खेलाडी कार्लोस सान्चेज खेलको ५७ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भयो ।

chilli

निकै दबाबमा रहेको कोलम्बियाका १० खेलाडीले चीलीलाई दबाबमा राख्यो । चीली आगामी आइतबार विहान हुनेछ । अर्जेन्टिना र चिली कोपा अमेरिकामा २७ औं आमने सामने हुनेछन् । जसमा अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ भने चीलीले १२ पटक उपाधि चुमेको थियो । गत वर्ष पनि चीलीले अर्जेन्टिनालाई नै हराएर कोपा अमेरिकाकपको उपाधि जितेको हो ।

copa ameriac copa cup