ताजा खबर विदेश समाचार

बसको ठक्करबाट ११ बालबालिकाको मृत्यु

बसको ठक्करबाट ११ बालबालिकाको मृत्यु

karnataka-accident-759

असार ८ । भारतको कर्नाटकमा बसले रोकीरहेकोे स्कुल भ्यानलाई ठक्कर दिंदा ११ विद्यार्थीको मृत्यु भएको छ । कर्नाटकको उदुपी इलाकाको त्रासी गाउंमा साना बालबालिका लिएर विद्यालय नजिकै रोकिएको भ्यानलाई ठक्कर दिएपछि भ्यानमा रहेका ११ विद्यार्थीको ज्यान गएको तथा शिक्षकसमेत केही विद्यार्थी घाइते भएको भारतिय अधिकारीले बताएका छन् ।

India Karnataka

विशेष