ताजा खबर समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुश

काठमाडौंमा भूकम्पको धक्का महसुश

sis काठमाडौं असार ७ । काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । सोमबार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । एकहप्ता अघि गोरखा केन्द्रबिन्दुब भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि पराकम्प जान छाडेको छैन ।

Bhukapa Earthquake in nepal

विशेष