समाचार

नाइजेरियाको मरुभूमीमा ३४ जना आप्रबासीको शब भेटियो

नाइजेरियाको मरुभूमीमा ३४ जना आप्रबासीको शब भेटियो

Naigeria असार २  । नाजेरियाली सरकारले नाइजेरियाको एक मरुभूमीमा २० जना बालबालीका सहित ३४ जनाको शब भेटिएको जनाएको छ । नाइजेरियाको असामाका मरुभूमिमा उक्त शब भेटिएको जनाएको छ । नाइजेरियाका गृहमन्त्री मोहमद बजुमले उक्त जानकारी गराएको अन्तराष्ट्रिय समाचार माध्यम बिबिसीले जनाएको ।

नाइजेरीयाली भूमी प्रयोग गरी युरोप जानलागेका आप्रबासीको भोकमरीका कारण ज्यान गएको बताएको छ । अन्र्तराष्ट्रिय आप्रबासी संस्था आएओएमले नाइजेरिया भएर सन २०१५ मा मात्रै एक लाख विसहजार मानिस युरोप गएको बताएको छ । पश्चिमा मुलकु लिबियामा द्वन्द्व बढेसंगै नाइजेरिया भएर अबैध रुपमा युरोप छिर्ने आप्रबासीको संख्या बढेको आइओएमको रिपोर्टमा उल्लेख गरिएको छ ।

Naigeria

विशेष

ADVERTISEMENT