कला साहित्य समाचार

प्रचण्डकी नातिनीको गीति एल्बम बजारमा

प्रचण्डकी नातिनीको गीति एल्बम बजारमा

p काठमाडौं, असार २ । बुधबार काठमाडौंमा आफ्नै नातिनी गायिका स्मिता दाहालको गीतिसंग्रह ‘रागिनी’को विमोचन गर्दै उनले गीत–संगीतमा सफल हुन साधना, वंशाणुगत् गुण र उचित वातावरणको जरुरी हुने बताए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले बाल्यकालदेखि संगीतमा लाग्ने आफनो चाहना पूरा नभएको समेत बताएका छन् ।

Prachanda puspa kamal dahal