समाचार

गोरखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

गोरखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

earthquake-logo

काठमाडौं,  जेठ ३२ । मंगलबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । बिहान ५ बजेर १२ मिनेट जांदा गोरखा केन्अ्र विन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको ताप्ले नजिकै केन्द्र बनाएर परकम्प भएको हो । परकम्पको धक्का राजधानीमा पनि महशुस भएको थियो । गोरखा, धादिङ, चितवन र तनहुँमा भने ठूलो धक्का महशुस भएको थियो ।

gorkha-Earthquake

Earthquake in nepal

विशेष