अपराध सुरक्षा समाचार

प्रहरीद्वारा बुकी पक्राउ

प्रहरीद्वारा बुकी पक्राउ
जेठ - ३१, युरोकप फुटबलमा अनलाइन बाजी खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । prisoner-jail युरोकप फुटबलमा अनलाइन बाजी खेलाउने दिपक रत्न शाक्य र सागर खड्गी रहेको छन् । दुबैैलाई काठमाण्डौ, न्युरोडस्थित आर.बी. कम्प्लेक्सबाट अपराह्न १२ बजे पक्राउ परेको प्रहरीले जनाएको । उनीहरुको साथबाट नगद २ लाख ४५ हजार रुपैयाका साथै एउटा कम्प्युटर र दुईवटा मोबाइल बरामाद गरेको प्रहरीले जानकारी दियाे । शाक्य खेलाउने ब्यक्ति र अर्का खड्गी सहयाेगी हुन। उनीहरुले भाइवरकाे माध्यमबाट अनलाइन बाजी खेलाउने गरेका थिए । दुबैलाई जुवा ऐन अन्तरगत हदैको सजाय हुने प्रहरी निरिक्षक भरत शाहले बताए ।  

Jail