समाचार

बन्दमा नेपाल प्रहरीको निशुल्क बस सेवा

बन्दमा नेपाल प्रहरीको निशुल्क बस सेवा

Nepal Prahari

काठमाडाै‌ जेठ २७ । नेपाल प्रहरीले यात्रुहरुको सुविधाका लागि बिहीबार निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।  बन्दमा सार्बजनिक सवारीका साधन कम मात्र चलेपछि यात्रुहरुले दुःख पाएका बेला प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । दुई वटा रुटमा साँझ ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको प्रहरीले जनाएको छ । उक्त सेवाको सदुपयोग गर्न प्रहरीले सबैलाई अनुरोध पनि गरेको छ ।

Nepal Police

विशेष