समाचार

रहेनन् मोहम्मद अलि

रहेनन् मोहम्मद अलि
Ali जेठ २२ । विश्वका नम्बर १ बक्सिङ खेलाडी मोहम्द अलिको निधन भएको छ । गत विहिबार अमेरिकाको एक अस्पतालमा भर्ना भएका ७४ वर्षिय अलिको आज निधन भएको अस्पताल श्रोतले जनाएको छ । श्वास प्रश्वासमा समस्या भएका अलिको शनिबार विहान निधन भएको हो । सन १९६० मा रोम ओलम्पिकमा गोल्ड मेडल जितेका अलि बक्सिङको दुनियामा बादशाहका रुपमा चर्चित थिए ।

Mohamad Ali