मनोरञ्जन

'कबडी कबडी' हेर्न हल जानु नपर्ने (फुल भिडियाे)

'कबडी कबडी' हेर्न हल जानु नपर्ने (फुल भिडियाे)
दर्शकहरुले धेरै रुचाएकाे चलचित्र 'कबडी कबडी' यु-ट्युबमा अाएकाे छ । यस चलचित्रमा दयाह्याङ रार्इ साैगात मल्ल तथा रिश्मा गुरुङकाे अभिनय रहेकाे छ । शुक्रबार मात्रै अप्लाेड गरिएकाे कबडी कबडी पाँच हजारभन्दा वढीले हेरी सकेका छन् । [embed][/embed]