समाचार

देउवाले गरे कार्यसमिति सदस्य मनोनित

देउवाले गरे कार्यसमिति सदस्य मनोनित
Sher Bahadur Deuba काठमाडौं जेष्ठ २१, कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरवहादुर देउवाले संसदीय दलको कार्यसमितिमा चार सदस्य मनोनित गरेका छन् । दलको विधानको दफा ११ को २ ङको अधिकार प्रयोग गरी देउवाले धनुषाको मिनाक्षी झा, तनहुंका ध्रुव वाग्ले, चितवनकी बिष्णुमाया परियार र बाग्लुङका चम्पादेवी खड्कालाई मनोनित गरेका हुन । विधान अनुसार दलको कार्यसमितिमा तीन महिला सहित ९ सदस्यलाई मनोनित गर्न पाउने अधिकार छ ।

Sher Bahadur Deuba