समाचार

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु
Parbat जेठ २० । बुधबार राति शैचालय गएको बेला बाघको आक्रमणमा पर्वत जिल्ला कुश्मा नगर पालिका ५ बुढाघरकी ६१ वर्षिय रामेश्वरी देवी पौडेलको मृत्यु भएको छ । घटनास्थमै मृत्यु भएकी उनलाई पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल पर्वतमा राखिएको पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tiger Attact