समाचार

बाराका ब्यापारी सुरेश केडीया अपहरीत

बाराका ब्यापारी सुरेश केडीया अपहरीत
बारा १३ जेठ बिरगन्जका खाध्य उधाेगका संचालक  सुरेश केडिया अपहरित भएका छन ।  उनलाइ बाराकाे गडीमाइ नगरपालीका १ बसाह खाेलाबाट साढे ६ बजे  अपहरणकारीले अपहरण गरेर लगेका थिए । [caption id="attachment_2491" align="alignnone" width="441"]िििि फाेटाे फायल[/caption] उनका डराइभर उमेश शाहलाइ गाेली प्रहार गरी  घाइते अबस्थामा कुटपिट गरी छाेडेर उनलाइ भारतिय सिमा तर्फ लगेकाे  जिल्ला प्रहरी कार्यलय बाराले जनाएकाे छ । अपहरित कडिया बिरगंज उधाेग बाणीज्य संघका अध्यक्ष प्रदिप कडियाका अाफनै दाइ हुन । कडियालाइ अपहरण गर्न अाउने अपरिचित ब्यक्तीहरू भारतिय नंबर प्लेटकाे स्कारपीयाेमा अाएकाे बताइएकाे छ । भने खाेजीकाे लागि संभाबीत ठाउहरूमा ब्यापक रूपमा प्रहरी परिचालित गरिएकाे बाराका प्रहरी प्रमुख एसएसपी नरेन्द्र प्रसाद उप्रेतीले बताए ।