समाचार

जरिवाना शुल्क बृद्धिको विरोधमा सवारी साधन चलाइएन

जरिवाना शुल्क बृद्धिको विरोधमा सवारी साधन चलाइएन
[caption id="attachment_2343" align="aligncenter" width="750"]Nepal Banda फोटोः गगन थापा/ नेपाल आज [/caption]

जरिवाना शुल्क बृद्धि गरिएको विरोधमा सार्वजनिक यातायात चलाइएको छैन । यातायात व्यवसायी सम्बद्ध विभिन्न संगठनले आज सवारी साधन नगुडाउने निर्णय गरेका हुन् । सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी गाडी, ट्याक्सी र मोटरसाइकल गुडिरहेका छन् । विरोधकर्ताले ट्याक्सीलाई ठाऊंठाऊंमा निशाना बनाएका छन् ।