समाचार

सम्झनामा कृष्ण सेन

सम्झनामा कृष्ण सेन
[caption id="attachment_2337" align="aligncenter" width="750"]Krishna Sen Ichhuk ko Samjhana फोटोः गगन थापा/ नेपाल आज[/caption] पत्रकार कृष्ण सेन ईच्छुकको सम्झानामा आज प्रभातफेरी गरिएको हो । २०५९ जेठ १३ गते उनको प्रहरी यातानाका कारण मृत्यु भएको थियो । महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेकै बखत उनको हत्या भएको थियो । उनी तत्कालिन बिद्रोही माओवादी निकट पत्रकार थिए । माओवादी आन्दोलनमा उनको विशिष्ट योगदान छ । [caption id="attachment_2340" align="aligncenter" width="750"]_L8B4010 फोटोः गगन थापा/ नेपाल आज[/caption]