समाचार

छोरी बेच्न खोज्ने बाबु पक्राउ

छोरी बेच्न खोज्ने बाबु पक्राउ
जेठ, १२ नुवाकोटमा एक बालिकालाई आफ्नै बाबुले ललाइफकाइ गरी दलालको हातमा विक्री गर्ने प्रयास गर्दैगर्दा एक ४८ बर्षीयलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ नै जिल्ला अदालतमा पेस गरिएको थियो । Banking झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिनुभयो । आचार्यमार्फत विदेश बेच्न लान लागेको आशङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो । अभियुक्त दुवैलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरीे जनाएको छ ।