समाचार

पुरानो शक्तिको कुरा सुन्न फुर्सद छैन : बाबुराम (अडियो भिडियो सहित)

पुरानो शक्तिको कुरा सुन्न फुर्सद छैन : बाबुराम (अडियो भिडियो सहित)
naya-sakti-press-release-2 नयाँ शक्ती नेपाल पार्टीको संयोजक बाबुराम भट्टराईले जेष्ठ ३० गते औपचारिक रुपमा पार्टीको घोषणा गर्ने भएका छन । आज पत्रकार सम्मेलन गर्दै बेकल्पिक राजनितिक अभियानको लागी नयाँ शक्तीको स्थापना आबश्यक रहेको डा. भट्रराईले बताएका छन् । औपचारिक घोषणमा एक लाख सस्थापक सदस्यहरुको सहभागिता रहने दाबी गरिएको छ । [embed]https://youtu.be/pBFGDV-YvQQ[/embed] नया शक्ती , नया बिचार, निती, तथा बिधीका साथ अगाडी बढ्रने भट्टराईले बताएका छन् । कार्यक्रममा बोल्दै भट्टराईले अरुको बकम्फुस्रे कुरा सुन्न फूर्सद नभएको अब आफुले काम गरेर देखाउने ठोकुवा गरेका छन् । पुरानो सोच तथा त्यस्ता राजनितिक शक्ती बाट परिबर्तन सम्भब नभएको भन्दै अब आफुले आर्थिक क्रान्ती गरेर देखाउने बताएका छन् ।   naya-sakti-press-release-1 naya-sakti-press-release-2