समाचार

मधेसी मोर्चाद्वारा सिंहदरवार घेराउ

मधेसी मोर्चाद्वारा सिंहदरवार घेराउ
2D2M1634 मधेशी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गरिरहेका  छन। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंहदरबार परिसरका विभिन्न नाकाहरूमा भेला भएका छन्। पुतली सडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्र कालीबाट चारै तर्फबाट सिंहदरबार घेराउ गर्दै। नेताहरु कता ? कार्यकर्ता हरु नारा जुलुस गरिरहेका छन्। राजेन्द्र महतो , महेन्द्र यादव, सरधसिंह भण्डारी लगायतका नेताहरु सडकको नेत्रितो गरिरहेका छन्। समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोलगायतका केही नेताले माइतीघरमा  । तमलोपा, फोरम लोकतान्त्रिक नेपाल सद्भावना लगायतका साना मधेसी दल हनुमानस्थानमा बस्नेछन् । जनजाति पार्टीका नेताहरु यी दुवै क्षेत्रमा बाँडिएर बस्नेछन् । ट्राफिक बेवास्ता ट्राफिक बेवास्तामा आबरोध भैरहेको छ । सबारी चालकहरु बैकल्पिक बाटाहरु प्रयोग गर्दा सजिलो होला।

ADVERTISEMENT