कला साहित्य

नयाँ सामान्य ज्ञान

नयाँ सामान्य ज्ञान
lok-sewa-sahayogi-nepalaaja
१) संयुत्तराष्ट्रसंघको नया महासचिवमा को नियुक्त भएका छन ? उत्तर : पोर्चुगालका पुर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस । २) साहित्य तर्फ यस बर्षको नोबेल पुरस्कार कसलाइ प्रदान गरियो ? उतर : बब डेलन - अमेरिकी गायक । ३) आठौ ब्रीक्स शिखर सम्मेलन कहिले र कहाँ हुन्दै छ ? उतर : १५-१६ अक्टोबर २०१६, भारतको गोवामा । ४) अर्थशास्त्र तर्फको यस बर्षको नोबेल पुरस्कार कस्लाइ प्रदान गरियो? उत्तर : ओलिवर हार्ट - बेलायत  र वेग्ट होम्स्ट्रोम - फिन्ल्यान्ड । ५) अमेरिकाको आगामी रास्ट्रपतिका लागि उम्मेद्वार को को हुन ? उत्तर : हिलरी क्लिन्टन - डेमोक्रेटिक पार्टी र डोनल्ड ट्रम्प -रिपब्लिकन पार्टी ।

lok sewa sahayogi samanya gyaan