प्रविधि

चीनले बनायो महिलाको शरिर जस्तो आकाशे पुल (फोटोसहित)

चीनले बनायो महिलाको शरिर जस्तो आकाशे पुल (फोटोसहित)
ca असोज १७ । चीनले महिलाको शरीरजस्तै भएको आकाशे पुलको निर्माण गरेको छ । मिडियाहरूले ‘सेक्सीयस्ट परियोजना’को नाम दिएका यो परियोजना छिटै नै खुल्ने बताइएको छ । cc यो पुल चीनको मध्यमा रहेको हुनान प्रान्तको छाङ्सामा खुल्न लागेको हो । यो पुलको कुल लम्बाई १८३. ९५ मिटर रहेको छ र यसको उचाई २२ मिटर रहेको छ । curvaceosu_walway_bridege-1

China