नेपालआज निगरानी

नेपालआज निगरानी

 

पाठक तथा दर्शक,

नेपालआजले सुरु गरेको ‘ नेपालआज निगरानी’ तपाईँको आफ्नै फोरम हो । तपाईँ यहाँ प्रत्यक्ष रुपमा सहभागी भएर नागरिक पत्रकारिताको अभ्यास गर्न सक्नुहुन्छ ।

कुनै पनि व्यवसाय, सरकारी वा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, वित्तिय क्षेत्र, वैदेशिक व्यवसाय लगायत कुनै पनि क्षेत्रमा ठगी, कालोबजारी, भ्रष्टाचार, अन्याय–अत्याचार जस्ता अमानवीय तथा अनैतिक हर्कत भएका छन् भने नेपालआजलाई तुरुन्त सुचना दिन सक्नुहुन्छ ।

हामी त्यस्ता घटनाको सत्य–तथ्य पुष्टि गरी प्रमाणसहित समाचार बनाएर सम्प्रेषण गर्नेछौँ । जसले पीडितलाई न्याय मिल्नेछ र पीडकलाई सजाय मिल्नेछ । तर ढुक्क हुनुस् तपाईँको गोपनीयताको हक सुरक्षित राख्नेछौँ ।

सम्पर्कका लागि +९७७ ९८०२०८०८१०  (+977 9802080810) वा नेपालआजको कार्यालयको फोन नम्बरमा डायल गर्न सक्नुहुन्छ ।