समाज

लामोसाँघु–जिरी सडकका ठेकेदार पक्राउ 

लामोसाँघु–जिरी सडकका ठेकेदार पक्राउ 

सिन्धुपाल्चोक । अरनिको राजर्मागअन्र्तगत सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीको कारण सडक स्तरोन्नति काम ढिलाइ भएको भन्दै निर्माण कम्पनीको ठेकेदारलाई पक्राउ गरेको छ। बुधबार दिउँसो चौतारा ...

तामाकोशी आयोजनाविरुद्ध अख्तियारमा उजुरी 

तामाकोशी आयोजनाविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौ ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् ।    राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ ...

नारायणगढ—मुग्लिन सडक पूरै भागमा कालोपत्र 

नारायणगढ—मुग्लिन सडक पूरै भागमा कालोपत्र 

चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको नारायणगढ—मुग्लिन ...

शहीद परिवारलाई गाई र भैँसी

शहीद परिवारलाई गाई र भैँसी

राजविराज । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन् ।    राजविराजमा सञ्चालित एकदिने पशु ...

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बकैया ९ च्याउँच्याउँमा मंगलबार राती चट्याङ पर्दा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङको मृत्यु भएको ...

काठ तस्करीमा सशस्त्रकै गाडी !

काठ तस्करीमा सशस्त्रकै गाडी !

काठमाडाैं । सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौँ सखुवाको काठ तस्करी गरेको खुलेको छ ।    अरुण गुल्म खाँदवारी सखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति ...

बैदेशिक रोजगार  : आठ महिनामा २२४ कामदार अंगभंग 

बैदेशिक रोजगार  : आठ महिनामा २२४ कामदार अंगभंग 

काठमाडौं । रोजगारीको क्रममा खाडी लगायतका विभिन्न मुलुक गएका नेपाली कामदारमध्ये पछिल्लो आठ महिनामा २ सय २४ जना कामदार विरामी तथा (अंगभंग) घाइते भएका छन् । वैदेशिक रोजगारमा गएका नेपाली कामदार बिरामी ...

अबरुद्ध मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन 

अबरुद्ध मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन 

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि मंगलबार बिहान पौने दशबाट उक्त सडक दुईतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।    चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि ...

विद्यालयकाे हालत ! कहिले विहे, कहिले गाेरू

विद्यालयकाे हालत ! कहिले विहे, कहिले गाेरू

वीरगञ्ज । पर्सामा एउटा यस्तो विद्यालय छ, जहाँ पढाउनका लागि ब्ल्याकबोर्डसमेत प्रयोग हुँदैन । विद्यार्थी पढ्ने कोठामा सिमेन्टलगायतका अन्य विविध सामाग्रीको थुप्रो छ । यो विद्यालयमा बाल विकास केन्द्रसमेत गरेर पहिला ६ ...

अनैतिक शारीरिक सम्पर्क राख्ने शिक्षक पक्राउ

अनैतिक शारीरिक सम्पर्क राख्ने शिक्षक पक्राउ

धनगढी । छिमेकी महिलासँग नियमित शारीरिक सम्पर्क राख्दै आएका एक शिक्षक रंगे हात पक्राउ परेका छन् । नातिनातिनीसमेत भएकी महिलाकै घरमै गएर शारिरिक सम्बन्ध राख्दै गरेका धनगढीस्थित ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादुर ...

श्रीमान् यूएईमा, छोरासहित श्रीमती सम्पर्कविहीन

श्रीमान् यूएईमा, छोरासहित श्रीमती सम्पर्कविहीन

बेनी, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् ।    विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा ...

कोरिया भाषा परीक्षा केन्द्र सार्वजनिक

कोरिया भाषा परीक्षा केन्द्र सार्वजनिक

नवौँ कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ । काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपिएस शाखाले जनाएको छ । सन् २०१९ मा रोजगारीका ...

संगठित सुन तस्करीः भरिया थुनिन्छन्, साहु उम्किन्छन् !

संगठित सुन तस्करीः भरिया थुनिन्छन्, साहु उम्किन्छन् !

काठमाडौंको गौशलानजिक पिंगलास्थानबाट २०७३ पुुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्धा चलायो ।  त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा ...

सरकारी पुरूष कर्मचारीलार्इ पनि भत्ता सहित सुत्केरी बिदा

सरकारी पुरूष कर्मचारीलार्इ पनि भत्ता सहित सुत्केरी बिदा

काठमाडाैं  । अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् ।   सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्यकाे अधिकार व्यवस्था गर्न बनेकाे ...

अस्पतालका लागि २ रोपनी जग्गा दान दिए रामबहादुरले

अस्पतालका लागि २ रोपनी जग्गा दान दिए रामबहादुरले

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका ४ पकरवासका दानबहादुर खत्रीले सामुदायिक स्वस्थ्य इकाईका लागि जग्गा दान गरेका छन् । खत्रीले स्वस्थ्य ईकाइको भवन निमार्णका लागि २ रोपनी जग्गा दान दिएका हुन् ।     पकरवासका ...

बबिता मररको पढाई खर्च प्रदेश सरकारले बेहाेर्ने

बबिता मररको पढाई खर्च प्रदेश सरकारले बेहाेर्ने

महोत्तरी । प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन्।    शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै ...

टेबुल पंखाबाट करेन्ट लागेर किशोरीको ज्यान गयो

टेबुल पंखाबाट करेन्ट लागेर किशोरीको ज्यान गयो

भद्रपुर । झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। कचनकबल–६, सिंहमारीका मोहबत राजवंशीकी छोरी १२ वर्षीया इन्द्राको टेबुल पंखाबाट करेन्ट लागेर मृत्यु भएको हो। करेण्ट लागेर गम्भीर घाइते बनेकी ...

बालुवा खानीमा पुरिएर युवकको मृत्यु

बालुवा खानीमा पुरिएर युवकको मृत्यु

गोरखा  । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ बुङ्कोटघाटस्थित बालुवाखानीमा पुरिएर एक युवकको मृत्यु भएको छ। शनिबार साँझ ग १ त ४५५९ नम्बरको ट्यक्टरमा बालुवा लोड गर्न लाग्दा ट्याक्टरका सह ...

अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

बेनी, म्याग्दी । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् ।    अत्यन्त कमजोर ...

आफ्नै घरअगाडि फोहोर फाल्नेलाई अव यस्तो जरिवाना

आफ्नै घरअगाडि फोहोर फाल्नेलाई अव यस्तो जरिवाना

आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ ।  जसको घर अगाडि फोहोर फालिएको छ , उसकै घरमा जरिवानापत्र आउनेछ, ...