समाज

खबरहरु
death

हिटरबाट आगो लागेर एकको मृत्यु

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार...

kalikot

कालिकोटमा कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै

कालिकोट। म्यादी प्रहरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कालीकोट सदरमुकामको जनजीवन सामान्य बन्दै गएको छ । गत शुक्रबार प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि...

myadi-police

कति तलब पाए म्यादीले, किन भयो कालिकोटमा झडप

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने...

Kathmandu

उपत्यकामा मापदण्डभन्दा पाँच गुणा बढी प्रदुषण

काठमाडौं । उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदुषण थप बढेको छ । सरकारी मापदण्डभन्दा वायु प्रदुषण दर पाँच गुणासम्म बढेको छ । विश्व स्वास्थ्य संगठनले सामान्य...

acid attack

एसिड प्रहार गर्ने पक्राउ

रुपन्देही । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने २६ बर्षीय प्रेम सुनारलाई प्रहरीले एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेको छ । सोही स्थान बस्ने ३० बर्षीय सुमन...

history-of-kings-surendra-kc

रोचक राजाहरु: देशको एकीकरण गर्ने देखि सुन्दरी देख्नै नहुने ! (भिडियो सहित)

नेपालबाट राजतन्त्र हट्यो तर राजतन्त्रको इतिहास हटाउन सकिँदैन । नेपाल आज जे जस्तो छ त्यसको जस र अपजसको ठूलो हिस्सा राजतन्त्र र त्यसमा पनि...

kalikot

कालिकोटमा कर्फ्यु हट्यो

काठमाडौं । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा लगाइएको कर्फ्यु आइतबार बिहान दुई घण्टाका लागि हटाइएको छ । आइतबार बिहान ८ बजेदेखि...

money1

अर्बाैको छात्रवृत्ति छरपस्ट वितरण

काठमाडौं । सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि...

accident

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा...

Myadi

कालीकोटमा म्यादीको मृत्यु रहस्यमय भन्दै प्रहरीले थाल्यो छानबिन

कालीकोट । कालीकोटमा शुक्रबार प्रहरीसँगको झडपमा म्यादी प्रहरीको मृत्यु भएको घटना रहस्यमय भएको भन्दै प्रहरीले छानबिन अघि बढाएको छ। झडपमा म्यादी प्रहरी विवेक ऐडीको...

death

रहेनन् प्रेस स्वतन्त्रता सेनानी वैश्य

नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको ७३ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । लामो समयदेखि क्यान्सरले थलिएका वैश्यको नेपालगञ्जको त्रिभुवनचोक रानी...

mukunda_raj_kattel_0

भारतमा नेपाली अधिकारकर्मी पक्राउ

काठमाडौँ । बैंककस्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत एक नेपालीलाई भारतीय प्रहरीले भारतको तामिलनाडुस्थित त्रिची विमानस्थलबाट पक्राउ गरी १८ घण्टा नियन्त्रणमा राखेर बैंकक फर्काएको...

bibaha

दश प्रतिशत छोरीको विवाह १५ वर्ष नपुग्दै

नेपालगञ्ज । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ । अभियानकर्मीद्वय नायिका रेखा थापा र...

cylender

ग्यास सिलिण्डर किनेर घरमा लगेलगत्तै विस्फोट, जलेर घर ध्वस्त

मलेखु । पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्‍याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । गल्छी गाउँपालिका वडा नं ५...

jail-detain

कारागारमा क्षमताभन्दा ६३% धेरै कैदीबन्दी. तेस्रोलिंगीलाई राख्न समस्या

काठमाडौं । कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ । कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी...

petrol

राजधानीका अधिकांश पम्प असुरक्षित

काठमाडौं ।  दिपायलको पिपल्लावनस्थित जेबी पेट्रोल पम्पमा चैतमा आगलागी हुँदा पम्प, ट्यांकर, नजिकैको होटल र सुनचाँदी पसल पूर्ण रूपमा नष्ट भए । आगलागी इन्धन अनलोड...

bhai-tika

कर्णालीवासीले मनाए छोरा तिहार

फाइल फोटो डोल्पा । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष...

Doctor

नेपाल अाउने योजनामा रहेकी बंगलादेशमा डेन्टल अध्ययनरत नेपाली छात्रा मृत फेला

ढाका । बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। ढाकाको भतरा भन्ने स्थानमा रहेको होस्टलमा विनिशा शाहको शव...

aaglagi

वीरगञ्जमा भीषण आगलागी २ जनाको मृत्यु, सेनाद्वारा बस्ति खाली गराउँदै

वीरगञ्ज । वीरगञ्जमा भीषणा आगलागी भएको छ । आगलागीका कारण २ जनाको ज्यान गएको छ भने ६ घाइते भएका छन् । बस्तिको नजिकै रहेको ग्यास...

Health

विद्यालयमा किशोर किशोरी मैत्री स्वास्थ्य सचेतना

विराटनगर । विशेषज्ञ चिकित्सकको सक्रियतामा मोरङका सरकारी तथा निजी विद्यालयमा स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा माध्यमिक तहसम्म अध्ययरत किशोर किशोरीलाई लक्षित...