समाज

‘माओवादी मजदुर’मा ऋणको पिरलो

‘माओवादी मजदुर’मा ऋणको पिरलो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माउ पार्टी एकतापछि भ्रातृ संगठन एकताको कार्यदल बनाइसकेको छ । तर, तत्कालीन माओवादीको मजदुर संगठनभित्र भने सरकारी कोषको ऋण पिरलो बनेको छ ।   युवा स्वरोजगार कोषमार्फत आठ ...

आरके ज्वेलर्समा सुन अनुसन्धान समितिको छापा

आरके ज्वेलर्समा सुन अनुसन्धान समितिको छापा

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ । समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा ...

ज्योतिर्विद डा. कायस्थकाे भविष्यवाणीः प्रचण्डको राष्ट्रपतीय प्रणाली अभियान लागू हुन सक्छ (भिडियाेसहित)

ज्योतिर्विद डा. कायस्थकाे भविष्यवाणीः प्रचण्डको राष्ट्रपतीय प्रणाली अभियान लागू हुन सक्छ (भिडियाेसहित)

काठमाडौं । ज्योतिर्विद डा. वीरेन्द्र कायस्थले पूर्वीय ज्योतिष शास्त्र र आधुनिक विज्ञानअन्तर्गतको खगोल शास्त्रबीच खासै भिन्नता नभएको बताएका छन् ।    नेपाल आजसँगको कुराकानीमा डा. कायस्थले पूर्वीय ज्योतिष शास्त्रले राखेको मान्यताअनकूल काल गणनाको ...

सहकारी ठगी : पूर्वसिइयो बस्नेतलाई सवा दुई करोड जरिवाना

सहकारी ठगी : पूर्वसिइयो बस्नेतलाई सवा दुई करोड जरिवाना

काठमाडौ ।   कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई साढे २ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ ...

संसद्को संयुक्त बैठक, सभा र समिति सञ्चालन नियमावली पेस गर्ने तयारी 

संसद्को संयुक्त बैठक, सभा र समिति सञ्चालन नियमावली पेस गर्ने तयारी 

काठमाडौँ । संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस हुनेछ। संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदा ...

शुद्धिकरणमा  ‘कस्टडी’ अभाव, गोरे एसएसपी खत्री र गुरुङलाई राख्नै समस्या   

शुद्धिकरणमा  ‘कस्टडी’ अभाव, गोरे एसएसपी खत्री र गुरुङलाई राख्नै समस्या   

काठमाडौ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहितका ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। मोरङ कारागारबाट गोरेसहित एसएसपी श्याम खत्री, भुजुङ गुरुङको सम्पत्ति ...

दुग्ध उद्योगमा छापा, पाउडर गोदाममा शिल 

दुग्ध उद्योगमा छापा, पाउडर गोदाममा शिल 

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् । दूध उत्पादन कम्पनीका  उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनालले सोमबार ...

लाजिम्पाटस्थित इजरायली दूताबासमा प्रहरीका असईले आफैंमाथि गोली चलाए

लाजिम्पाटस्थित इजरायली दूताबासमा प्रहरीका असईले आफैंमाथि गोली चलाए

काठमाडौं । राजधानीको लाजिम्पाटस्थित इजरायली राजदूताबासमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै निधारमा गोली हानेर आत्महत्या गरेका छन् ।  बिहान करीब साढे १० बजेतिर दूताबासस्थित ब्यारेकमा असई अनुपराज थापाले निधानमा ...

दूध बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

दूध बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आइतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन्।    इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ...

अब नेपाल प्रहरीमा तीन, शसस्त्रमा दुई एआईजी मात्र

अब नेपाल प्रहरीमा तीन, शसस्त्रमा दुई एआईजी मात्र

काठमाडौं । नेपाल प्रहरीमा अब प्राविधिक बाहेक तीन जना मात्र एआईजी रहने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौतीको निर्णय गरेको सरकार प्रवक्ता गोकुल बास्कोटाले बताए ।    संघीय प्रहरी ...

पशुपतिमा पाँच हजार विरुवा रोप्ने अभियान 

पशुपतिमा पाँच हजार विरुवा रोप्ने अभियान 

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरु गरिएको छ । उक्त अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने पशुपति विकास कोषले बताएको छ ।    अभियानको संस्कृति, पर्यटन तथा ...

पूर्वप्रहरीले नै टेरेनन् गृहको निर्देशन

पूर्वप्रहरीले नै टेरेनन् गृहको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले यसअघि दिएको निर्देशन अहिले पनि पूर्व प्रहरी अधिकारीहरुले पालना गरेका छैनन् । गृहमन्त्री थापाले अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरे पनि अझै केही पूर्व प्रहरीहरूले सुरक्षाकर्मी राखिराखेको ...

पेट्रोलियम अन्वेषणमा सघाउने भन्दै चीनले खानी ओगट्यो

पेट्रोलियम अन्वेषणमा सघाउने भन्दै चीनले खानी ओगट्यो

काठमाडौं  । करिब दुई वर्षअघि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणमा नेपाल–चीनबीच नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सहयोग गर्ने सम्झौता भएको थियो ।  सो सम्झौतामा चीनले नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यास ...

आंशिक रुपमा खारेज हुँदै कोरियाली भाषा परीक्षा

आंशिक रुपमा खारेज हुँदै कोरियाली भाषा परीक्षा

काठमाडौं  । सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ ।   हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै ...

शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा

शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा

काठमाडौं  । नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।   शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको ...

एक लाख मुद्दा अदालतमा

एक लाख मुद्दा अदालतमा

काठमाडौं । मुद्दा फैसलाका लागि आफैँले तोकेको लक्ष्यमा सर्वोच्च अदालत असफल भएको छ । आर्थिक वर्ष ०६१/६२ देखि ०६५/६६ सम्म पहिलो रणनीतिक योजना लागू गर्दै ६० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य ...

दाहाललार्इ द्वन्द्वका घाइतेको प्रश्न : 'नयाँ पार्टीले के गर्छ?'

दाहाललार्इ द्वन्द्वका घाइतेको प्रश्न : 'नयाँ पार्टीले के गर्छ?'

काठमाडौं  । मकवानपुर बगैया -८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे।   माओवादीले घोषणा गरेको ...

कारागारमा यातना दिएको आरोप

कारागारमा यातना दिएको आरोप

वीरगञ्ज । वीरगञ्जको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ    गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, “नयाँ कैदीबन्दीलाई पहिले उक्त ...

त्रिशुलीमा ट्रक खस्दा २ जना बेपत्ता, १ घाइते

त्रिशुलीमा ट्रक खस्दा २ जना बेपत्ता, १ घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको जोगीमारा तिक्राङखानीबाट त्रिशुली नदीमा ट्रक खस्दा ट्रकमा सवार दुर्इ जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन्।   सिमेन्ट बोकेर भैरहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ...