समाज

अपहरणगरी हत्या गर्नेलाई आजीवन कारावास

अपहरणगरी हत्या गर्नेलाई आजीवन कारावास

काठमाडौं । आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसूरमा आजीवन कारावास हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा ४१ मा जन्मकैदसम्वन्धी व्यवस्था राखिएको छ । यसमा लेखिएको ...

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडाैं ।  दाङ दंगीशरण गाउँपालिका–७ बागरका ३३ वर्षीया झुपीकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको छ ।    घरमा पानी तान्ने मोटर जोड्ने क्रममा आज दिँउसो करेन्ट लागेर गम्भीर घाइते भएकी पुनको राप्ती अञ्चल अस्पताल ...

नगद र गरगहन चोरी गर्दै आएकी महिला पक्राउ

नगद र गरगहन चोरी गर्दै आएकी महिला पक्राउ

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् ।    गएको वैशाख यता छ वटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने ...

अटो रिक्साको ठक्करबाट एक वृद्धको मृत्यु

अटो रिक्साको ठक्करबाट एक वृद्धको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा मंगलबार अटो रिक्साको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।    आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ ...

१५ महिनापछि शव जिम्मा

१५ महिनापछि शव जिम्मा

काठमाडौँ । छोरीका हत्यारामाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राख्दै आएकी स्वयम्भूकी एक महिलाले १५ महिनापछि शव जिम्मा लिएकी छन् ।   १० बर्षिया छोरी अमृताको बलात्कारपछि हत्या भएको भन्दै आमा सन्तोषीले शिक्षण ...

पहिरो खसेपछि हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

पहिरो खसेपछि हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

हेटौँडा । हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फाखेलस्थित महालक्ष्मी डाँडामा ...

महालक्ष्मी डाँडामा पहिरो जाँदा कुलेखानी यातायात अवरुद्ध

महालक्ष्मी डाँडामा पहिरो जाँदा कुलेखानी यातायात अवरुद्ध

हेटौँडा । साेमबार रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    फाखेलस्थित महालक्ष्मी डाँडामा ...

बुटवलमा अधिकांश एक्सरे सेवा मापदण्डविपरीत

बुटवलमा अधिकांश एक्सरे सेवा मापदण्डविपरीत

बुटवल । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा ...

कालीगण्डकी नदीमा आएको बाढीले पुल बगायो

कालीगण्डकी नदीमा आएको बाढीले पुल बगायो

मुस्ताङ ।  लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।   बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।   वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अनुसार दुई वर्षअघि सांंसद ...

साउन १ बाट एम्बुलेन्स सेवा बन्द

साउन १ बाट एम्बुलेन्स सेवा बन्द

भक्तपुर । जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो ।    तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी ...

मौसम अझै केही दिन बदली हुने: मौसमविद्

मौसम अझै केही दिन बदली हुने: मौसमविद्

काठमाडौं । देशका धेरै ठाउँको मौसम अझै केही दिन बदली हुने मौसमविदले बताएका छन् । अझै केही दिन मौसम बद्ली भई पानी पर्ने सम्भावना कायमै छ ।    मनसुनी वायू सक्रिय रहकाले केही ...

कागबेनी जोड्ने पुल बाढीले बगायो

कागबेनी जोड्ने पुल बाढीले बगायो

मुस्ताङ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।   वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका ...

महिलालाई आक्रमण गरी मार्ने बाघ नियन्त्रणमा लिइयाे

महिलालाई आक्रमण गरी मार्ने बाघ नियन्त्रणमा लिइयाे

रत्ननगर । पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।    निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका ...

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो !

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो !

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए ।   आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी ...

राजधानीमै बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

राजधानीमै बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

काठमाडाैं । प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।     बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको ...

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु । गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृह मन्त्रालयसमक्ष सहयोग मागेको छ।    तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर ...

जाजरकोट पहिरोमा चेपिएकी सितलाले भनेकी थिइन्: बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

जाजरकोट पहिरोमा चेपिएकी सितलाले भनेकी थिइन्: बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

जाजरकोट । ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला ...

विदेशीको शंकस्पद सम्पत्तिमाथि छानबिन

विदेशीको शंकस्पद सम्पत्तिमाथि छानबिन

काठमाडौं । नेपाली बैंकमा एकजना फ्रान्सेली नागरिकको अस्वभाविक रकम देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। ती सम्पत्ति शंकास्पद देखिएपछि अघिल्लो साता फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीलाई विभागले पक्राउ गरेको ...

अभियान सञ्चालन पछि शून्य प्रतिशत विद्युत चुहावट

अभियान सञ्चालन पछि शून्य प्रतिशत विद्युत चुहावट

लहान । केही वर्षअघिसम्म अत्याधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ ।    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट ...

गाउँपालीकासम्म अझै सिंहदरबार नआएको गुनासो

गाउँपालीकासम्म अझै सिंहदरबार नआएको गुनासो

सुर्खेत । बीस दसक पश्चात गत चुनावले गाउँपालीकासम्म सिंहदरबार पु¥याएको छ । तर, कर्णलीको प्रदेशको राजधानी पश्चिम सुर्खेतमा सिंहदरबारको सेवा लिन नपाएको गुनासो गर्दै छन् त्यस ठाउँका नागरिक ।    २०७३ मा नागरिलाई ...