समाज

निर्वाचनको मिति घोषणा गर्न सर्वोच्च अदालतमा रिट दायर

निर्वाचनको मिति घोषणा गर्न सर्वोच्च अदालतमा रिट दायर

 भदौ  - २०। सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...

सहमतीपछि आफन्तले शव बुझे

सहमतीपछि आफन्तले शव बुझे

भदौ – २० । गर्भपतन गराउने क्रममा ज्यान गुमाएकी खोटाङ, धितुङ–६ की ३९ वर्षीय टलकुमारी राईका आफन्तले शव बुझेका छन् । गर्भपतनकै क्रममा पाठेघर सफा गर्दा स्वास्थ्यकर्मीको कमजोरीले सिकिस्त बिरामी बनेकी ...

टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की

टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की

भदौ – २० । शून्य समयमा बोल्ने सांसद हर्कबोल राईले टिकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने तयारी भएको भन्दै प्रश्न उठाएपछि संसदको बैठकमा सोमबार कैलालीको टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की भएको छ ...

औकातै बिनाको विश्वविद्यालयले झमकलाई विद्यावारिधि दिन नसक्ने भन्दै विरोध

औकातै बिनाको विश्वविद्यालयले झमकलाई विद्यावारिधि दिन नसक्ने भन्दै विरोध

भदौ २०। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले साहित्यकार झमककुमारी घिमिरेलाई काठमाडौंमा दिक्षान्त समारोह गरि मानार्थ विद्यावारिधि उपाधि दिने कार्यक्रमको विरोध गर्दै स्थानीय सवै राजनीतिक दलहरुले वहिष्कार गरेका छन् । पिएचडी अध्यापनको योजनै नबनाएको विश्वविद्यालयले ...

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

भदौ २० । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ ...

गणेश चतुर्थी मनाइँदै

गणेश चतुर्थी मनाइँदै

भदौ २० । भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ ।  शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ । ...

महन्थ ठाकुर पैसामा बिकेपछि...

महन्थ ठाकुर पैसामा बिकेपछि...

भदौ २० । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर मूल्य, निष्ठा र इमानको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् । मधेसका मसिहा ठान्ने केही नेताहरु सत्ता राजनीतिका कारण बदनाम बनिरहे ...

दशौ मानव बेचविखन दिवस नेपालमा भव्य कार्यक्रम गरी मनाइंदै

दशौ मानव बेचविखन दिवस नेपालमा भव्य कार्यक्रम गरी मनाइंदै

‘एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने नाराका साथ आज देशभर मानव वेचविखन तथा ओसार पसारविरुद्ध दशौ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । सार्क राष्ट्रहरुबीच यौन ...

ज्वाइ राजालाई कपाली तमसुक !

ज्वाइ राजालाई कपाली तमसुक !

भदौ २० नसिमा खातुनको ह्दयघातका कारण ३९ वर्षको उमेमा मृत्यु भयो । १२ भदौमा उनको मृत्युपछि परिवार झन् तनावमा फस्यो ।उनका छोरा जागिर साफीले अन्तरजातिय बिहे गरेका कारण भएको तनावले उनलाई ...

मन्त्री नपाएर आत्महत्या गर्न खोज्ने यी पो रहेछन्

मन्त्री नपाएर आत्महत्या गर्न खोज्ने यी पो रहेछन्

भदौ २० । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सरकारमा पार्टीको कोटाबाट मन्त्री नियुक्ति गरिसकेका छन् । पार्टीको भागमा परेका ८ मन्त्रीको नियुक्ति गरिसकेकाले अब प्रचण्डसंग चाहेर पनि पार्टीका कुनै ...

यौन जन्य क्रियाकलापका लागि मोलमोलाई गर्दे गरेका ११ जना युवा युवति ग्वार्कोबाट पक्राउ

यौन जन्य क्रियाकलापका लागि मोलमोलाई गर्दे गरेका ११ जना युवा युवति ग्वार्कोबाट पक्राउ

भदौ २० । ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा ...

वरिष्ठलाई हटाएर कनिष्ठलाई जिम्मेवारी

वरिष्ठलाई हटाएर कनिष्ठलाई जिम्मेवारी

भदौ २० । विद्युत प्राधिकरणका अधिकांश विद्युतगृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा बरिष्ठहरूलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ ।दसौ तहको मेकानिकल दरबन्दी पाएका विद्युतगृहमा अधिकांशलाई ९ तहका कनिष्ठलाई ...

भाइको अवस्था बुझ्न सेनाले दिएन

भाइको अवस्था बुझ्न सेनाले दिएन

भदौ - १९ । डोटी–डिलासैनी–८ बैतडीका गणेश सिंह बोहरा भाइको अबस्था बुझ्न गत साउन २५ गते दिपायल पुगे । उनका भाइ सैनिक हवल्दार देबसिंह बोहरा सुदूरपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत छन् । ...

राजविराजबाट सुरु भएको रथयात्रा काठमाडौं आइपुग्यो

राजविराजबाट सुरु भएको रथयात्रा काठमाडौं आइपुग्यो

भदौ १९ । मानव कल्याण तथा मुलुकमा शान्ति स्थापनाका लागि डेढ महिना अघि राजविराजबाट सुरु भएको रथयात्रा अहिले काठमाडौँ आइपुगेको छ । एकतिस जिल्लाका प्राचीन महत्वका मठमन्दिरमा पूजा गरी काठमाडौँ ल्याईएको ...

खोलाले वृद्ध दम्पती बगायो

खोलाले वृद्ध दम्पती बगायो

भदौ १९ । बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला ...

तीजको व्रतमा बेहोस भएमा यसो गर्नुहोस्

तीजको व्रतमा बेहोस भएमा यसो गर्नुहोस्

भदौ १९ । तीजमा महिलाहरु पानीसमेत नपिएर कठोर व्रत बस्छन् । भोको पनि बस्ने, नाचगान पनि गर्नाले शरिरको ऊर्जा सकिन्छ । शारीरि कमजोरी निम्तिन्छ । शरीरमा ग्लुकोजको, रक्तचाप कमजोर हुन्छ अनि ...

जब देउवा जंगिए त्यसपछि आइलाग्यो आपत्

जब देउवा जंगिए त्यसपछि आइलाग्यो आपत्

भदौ १९ । स्थानीय विकास अधिकारी एवं स्थानीय प्राविधिक समितिका संयोजक पुरुषोत्तम ढकालले चारवटा स्थानीय एकाई हुने गरी पुनः संरचनामा कुरा मिलेको भन्दै आयोगलाई रिपोर्टिङ गरे । आयोगका पदाधिकारी पनि खुसी ...

आजको व्रतमा वा व्रत सकिएपछि यस्ता खाद्यवस्तु खानुहोस्

भदौ १९ । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन । तर, तत्काल इनर्जी दिने खालका चिज खानु राम्रो हो । रसयुक्त फलफूल उत्तम खाना हो । केरा, खरबुजा, आँप, ...

रुट परमटि बिनै गाडी सञ्चालन

रुट परमटि बिनै गाडी सञ्चालन

भदौ १९ । बैतडीका सबै कच्ची सडकमा रुट परमिटबिना नै सवारीसाधन सञ्चालनमा रहेको पाइएको छ । विशेष गरेर ती सडकमा साना सवारीसाधन जिप सञ्चालनमा रहेका हुन् । जिल्लाका देहीमाडौँ–गिरेगडा, पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, ढोल्यामोड–हाट, ...

आज हरितालिका तीजको ब्रत, शिवालयहरुमा दर्शनार्थीको भीड

आज हरितालिका तीजको ब्रत, शिवालयहरुमा दर्शनार्थीको भीड

भदौ १९ । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज विधिपूर्वक मनाइँदैछ । नेपाली हिन्दु नारीहरुको महानपर्वका रुपमा रहेको तीज पर्वमा अघिल्लो दिन दर खाने र तृतीयामा निरहार, निर्जल व्रत बस्ने ...