समाज

जलवायु परिवर्तनकाे असर स्याउ फल्ने ठाउँमा आँप फलेपछी

जलवायु परिवर्तनकाे असर स्याउ फल्ने ठाउँमा आँप फलेपछी

धनगढी, ११ असार । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परिरहेको प्रतिकूल असरप्रति कृषिविज्ञ एवम् प्रविधिकले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार धनगडीमा आयोजित ‘जलवायु परिवर्तन र कृषि’ विषयको अन्तरक्रीयामा कृषि प्राविधिज्ञले पछिल्लो समय ...

जिल्ला अदालत भोजपुरले दोभासे पाएन

जिल्ला अदालत भोजपुरले दोभासे पाएन

असार - ११ । जिल्ला अदालत भोजपुरले विभिन्न छ भाषामा दोभासे सूचीकृत गर्न खोजे पनि अहिलेसम्म कुनै दोभासे पाउन नसकेको बताएको छ । न्यायमा समान पहुँचका लागि जिल्ला अदालतले गएको वैशाख ५ गतेदेखि ...

अाकाशे पुलनै याैन व्यापारकाे केन्द्र 

अाकाशे पुलनै याैन व्यापारकाे केन्द्र 

काठमाडाै‌  । काठमाण्डौका विभिन्न आकशे पुलहरुमा यौन किनबेच गर्ने स्थल बनेका छन् । अधिकारका लागि अभियान नामक संजालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालबालिकादेखि युवतीहरुसम्मलाई यौन कार्यमा ...

एकल महिलाले घर बनाउन दुई लाखमा ५० हजार थप रकम पाउने

एकल महिलाले घर बनाउन दुई लाखमा ५० हजार थप रकम पाउने

असार - ११ । छोराछोरी नभएका ७५ वर्ष नाघेका एकल महिलालाई घर बनाउन सरकारले दिने  हजारसम्म थप गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सरकारले दिने दुई लाखमा विभिन्न ...

१७ जनालार्इ तन्नेरी सम्मान तथा पुरस्कार

१७ जनालार्इ तन्नेरी सम्मान तथा पुरस्कार

असार - १० । साहित्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न स्रष्टालाई आज यहाँ सम्मान तथा पुरस्कृत गरिएको छ । ‘तन्नेरी’ द्वैमासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले ‘आरपी तन्नेरी पुरस्कार–२०७२’ बाट डा ...

कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले सदनमा बोल्न पाएनन्

कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले सदनमा बोल्न पाएनन्

काठमाडौं असार १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सम्बोधन गर्न दिएन । कांग्रेसले बिहीबार भूकम्प पीडितलाई २ लाख एकमुष्ट दिन रकम दिनु पर्ने भन्दै संसद ...

मृतकका परिवारलाई दश लाख

मृतकका परिवारलाई दश लाख

काठमाडौं, असार १० । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको ...

युद्धमा छोरा गुमाउने एकमात्र माओवादी हाइकमाण्ड, सम्झनामा बोगटीपुत्र रबि

युद्धमा छोरा गुमाउने एकमात्र माओवादी हाइकमाण्ड, सम्झनामा बोगटीपुत्र रबि

२०५९ साल असार ७ गते धादिङको सत्यवति गाविसको एक घरमा रबि बोगटी आफ्ना साथीसहित छाल पत्रिका प्रकाशनको काममा व्यस्त थिए । चारैतिरबाट सुरक्षाकर्मीले घेरा हालिसकेका थिए । कलममा मस्त रबिमाथि पछाडिबाट ...

कार्यालय परिसरबाटै ४५ हजार घुससहित इन्जिनियर महर्जन पक्राउ

कार्यालय परिसरबाटै ४५ हजार घुससहित इन्जिनियर महर्जन पक्राउ

बिप्लव नेतृत्वको केनपा माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जन घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । कार्यालय परिसरमै ४५ हजार घुस रकम सहित आज दिउसो २ः३० बजे ...

ननसेन्स भन्दै पूर्वराजा ज्ञानेन्द्र झोक्किएपछि.....

ननसेन्स भन्दै पूर्वराजा ज्ञानेन्द्र झोक्किएपछि.....

असार ८ । भण्डै करोडको बक्यौता भेट्ने बिल पुगेको छ, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा । तिर्ने कसले, पत्तो छैन । विगत तीन बर्षदेखि हरेक महिना मरेर नयां महिना लाग्नासाथ पुग्ने त्यस्तो बिल ...

नया संविधान जनाताको संविधान बन्न सकेन

नया संविधान जनाताको संविधान बन्न सकेन

असार - ६ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले नया संविधान जनाताको संविधान बन्न नसकेको आरोप लगाए । आज काठमाण्डौमा राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष बैद्यले मधेशी, थारु, जनजाति ...

यूराशिया रेयुकाईले मनायो १३ औं वार्षिक उत्सब

यूराशिया रेयुकाईले मनायो १३ औं वार्षिक उत्सब

यूराशिया रेयूकाईले आफ्नो १३ औं वार्षिक उत्सब विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाएको छ । नेपालमा विगत ४० वर्षदेखि क्रियाशील रहेको यस संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । यो ...

पीडितहरू अझैपनि जोखिमपूर्ण अवस्थामा

पीडितहरू अझैपनि जोखिमपूर्ण अवस्थामा

असार - ५ । भूकम्प पीडितहरूले आधारभूत मानव अधिकार नपाएकाे राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ । आयोगले विज्ञप्ती निकालेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला दैवी प्रकोप उद्धार समिति र जिल्ला विकास ...

गेटआउट गरिएकी मीनासिंहको बचाउमा लाग्यो गेट, कलेजद्वारा रचिएका नक्कली कथाको भीआइपीद्वारा खण्डन (भिडियो सहित)

गेटआउट गरिएकी मीनासिंहको बचाउमा लाग्यो गेट, कलेजद्वारा रचिएका नक्कली कथाको भीआइपीद्वारा खण्डन (भिडियो सहित)

असार - ४,  गेट कलेजका संस्थापन सदस्य तथा आर्थिक व्यवस्थापन प्रमुख भरत लकाईले मीनासिंह खड्काले यसअघि सार्वजनिक गरेको योग्यता र अनुभवको विवरण सत्य रहेको दाबी गरेका छन् । उनले मीनालाई हार्वड ...

खुल्यो कोरला नाका, दलाई लामा समर्थकलाई निषेध

खुल्यो कोरला नाका, दलाई लामा समर्थकलाई निषेध

  असार - ४, नेपालीलाई तिब्बतमा व्यापार गर्नका लागि मुस्ताङको कोरला नाका २५ दिनका लागि खुलेको छ । १ असारबाट सीमा क्षेत्रमा व्यापारिक मेला सुरु भएपछि नेपालीले प्रवेश अनुमति पाएका छन् । यस ...

प्रेमका लागि युवराजबाट राजीनामा दिन थालेको त्यो क्षण, विपीका शब्दमा रत्न र महेन्द्रको प्रेम

प्रेमका लागि युवराजबाट राजीनामा दिन थालेको त्यो क्षण, विपीका शब्दमा रत्न र महेन्द्रको प्रेम

असार - ३, म गृहमन्त्री छँदाको कुरा । त्यो त्यसबेलाका युवराजधिराजको बिहाको कुरा थियो । एकदिन श्री ५ युवराजधिराज महेन्द्र टुपलुक्क बेलुका आईपुगे । त्यसदिन विहान मेरो छोरीको मृत्यु भएको थियो, ...

एसएलसीको नतिजासँगै विद्यार्थी र अभिभावक अन्यौलमा

एसएलसीको नतिजासँगै विद्यार्थी र अभिभावक अन्यौलमा

असार - ३ । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी विद्यार्थी तथा तिनका अभिभावकमा के विषय पढ्ने, पढ्न पाउने तथा नपाउने जस्ता जिज्ञासा बढ्दै गएको छ ...

बोर्डफर्स्ट जो चर्चामा रहे

बोर्डफर्स्ट जो चर्चामा रहे

गोपाल प्रसाद रिमालको जन्म वि.सं. १९७४ जेठ १८ गते लगनटोल, काठमाडौंमा भएको थियो । उनी १९९२ सालको प्रवेशिका परिक्षामा नेपाल प्रथम गरेका थिए । उनी नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् ...

एसएलसी फेल भएर पनि उत्कृष्ट भएका

एसएलसी फेल भएर पनि उत्कृष्ट भएका

असार -  २, हरिवंश आचार्य को जन्म वि.सं. २०१४ कार्तिक २७ गते (सन् १९५८ अक्टोबर ९) काठमाडौंको गैरीधारामा भएको हो । उनी गाउन र अभिनयमा अब्बल ठहरिन्छन् । उनलाई नेपाली हास्यव्यंग्य ...

१९९०देखि २०७१सम्म यी व्यक्तिहरु बोर्डफर्स्ट भएका थिए

१९९०देखि २०७१सम्म यी व्यक्तिहरु बोर्डफर्स्ट भएका थिए

    एसएलसी परीक्षा नेपालको विद्यालयस्तरको  अन्तिम परीक्षा हो । दश कक्षा उतीर्ण गर्ने विद्यार्थीहरूले प्रवेशिका परीक्षा दिन पाउँछन् । यो परीक्षाको सञ्चालन तथा परीक्षाफल सम्बन्धि सम्पूर्ण प्रकृया नेपाल सरकारको शिक्षा तथा खेलकुद ...