समाज

काठमाडौँ–निजगढ द्र्रुतमार्ग अघि बढाउन माग

काठमाडौँ–निजगढ द्र्रुतमार्ग अघि बढाउन माग

मंसिर - २० । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना काठमाडौँ–निजगढ द्र्रुतमार्ग (फास्ट ट्र्याक) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई जतिसक्दो चाँडो अघि बढाउन माग गरिएको छ । द्रुतमार्ग निर्माण सङ्घर्ष समिति (प्रभावित एवम् ...

संविधान कार्यान्वयन भए महिलाको अधिकार सुरक्षित : मन्त्री डा महत

संविधान कार्यान्वयन भए महिलाको अधिकार सुरक्षित : मन्त्री डा महत

मंसिर–२० । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान कार्यान्वयन भएमात्र महिलाको अधिकार सुरक्षित हुने बताएका छन् । नेपाल महिला सङ्घले महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा साेमबार आयोजना गरेको ‘नेपालको संविधान २०७२ मा ...

चौध महिनामा तीन निर्वाचन : उपराष्ट्रपति पुन

चौध महिनामा तीन निर्वाचन : उपराष्ट्रपति पुन

मंसिर–२० । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी १४ महिनाभित्र नेपालमा तीनवटा निर्वाचन गरी संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उत्तरी धादिङको खहरेस्थित अचने उच्चमाविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको कार्यान्वयन गर्न स्थानीय, ...

विवाह पञ्चमी सम्पन्न

विवाह पञ्चमी सम्पन्न

मंसिर–२० । प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव साेमबार सम्पन्न भएको छ । भारतको अयोध्या तथा राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी ...

बंगलामुखी माईमा विशेष पूजा हुने

बंगलामुखी माईमा विशेष पूजा हुने

मंसिर - २० । हिन्दू धर्मावलम्बीहरुको दर्शनको केन्द्र मानिने पाटनस्थित बंगलामुखी माईमा विशेष पूजाआजा गरिने भएको छ । भोलि मंगलबारका दिन विहन साढे ४ बजेदेखि बेलुकासम्म पूजा हुन लागेको हो । बंगलामुखी ...

सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला – प्रधानमन्त्री दाहाल

सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला – प्रधानमन्त्री दाहाल

मंसिर–२० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण ...

युवा विद्यार्थीद्वारा भारतीय राजदूतावास अगाडि प्रदर्शन

युवा विद्यार्थीद्वारा भारतीय राजदूतावास अगाडि प्रदर्शन

मंसिर - २० । संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि साेमबार प्रदर्शन गरेका छन् । मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान ...

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने

मंसिर–२० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताएका छन् । नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले ...

सुत्केरी संवाद ‘आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न’

सुत्केरी संवाद ‘आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न’

बाजुरा, हुम्ला र मुगुका गाउँमा अहिले पनि सुत्केरीलाई गाईबस्तुको गोठमा, अमानवीय कष्टमा राखिन्छ । ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’ र ‘पोषणयुक्त खाना’ जस्ता सरकारी प्रचारवाजी भन्दा फरक हदै दयनीय छ सुत्केरीको ...

हराएको राहदानी लिएर विदेश जाँदै हुुँनुहुन्छ होसियार पक्राउ पर्नुहोला

हराएको राहदानी लिएर विदेश जाँदै हुुँनुहुन्छ होसियार पक्राउ पर्नुहोला

मंसिर २० ।  नेपाल सरकार परराष्ट्रमन्त्रालयले हराएको भनिएको राहदानीमा विदेश यात्रा नगर्न आम नेपाली नागरिकलाई आग्रह गरेको छ । हराएको भनिएको राहदानीको अभिलेख परराष्ट्र मन्त्रालय, विमानस्थलमा पनि अभिलेख रहने हुँदा उक्त हराएको ...

अमेरिकी अर्थशास्त्रीको नेपालको गरिबीको बारे यसो भने

अमेरिकी अर्थशास्त्रीको नेपालको गरिबीको बारे यसो भने

मंसिर २० । अमेरिकी अर्थशास्त्री जेफ्रि स्याक्स ले नेपालमा भएको गरिबीको बारेमा निकै खतरनाक खुलासा गरेका छन् । बिबिसी नेपालीसंग कुरा गर्दे उनले भनेका छन् । नेपालले गत २० वर्षमा गरेको ...

बम राख्ने दुई पक्राउ

बम राख्ने दुई पक्राउ

मंसिर–१९ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा अाइतबार आयोजित पत्रकार सम्मेलनमा सिराहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी ...

रामजानकी विवाह महोत्सव मनाइँदै

रामजानकी विवाह महोत्सव मनाइँदै

मंसिर–१९ । प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव अाइतबार पनि धुमधाम साथ मनाइँदैछ । मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाइँदै आइएको यस महोत्सवलाई ...

हवाई दुर्घटना छानबिनका लागि स्थायी संयन्त्र आवश्यक : मन्त्री शाही

हवाई दुर्घटना छानबिनका लागि स्थायी संयन्त्र आवश्यक : मन्त्री शाही

मंसिर–१९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नेपालको आकाश सुरक्षित गर्नका लागि नयाँ ऐन ल्याउन थालेको जानकारी गराएका छन् । मन्त्रालयले अाइतबार ‘नेपाल नागरिक उड्डयन ऐन–२०७३ को प्रस्तावित मस्यौदा’ ...

पेट्रोलियम पदार्थ बिक्री वितरणमा सहजता र सुधार

पेट्रोलियम पदार्थ बिक्री वितरणमा सहजता र सुधार

मंसिर–१९ । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा समस्या नरहेको देखिएको छ । केही दिन अगाडि ट्यांकर चालकको आन्दोलन फिर्ता भएको र भारतबाट पेट्रोलियम वितरणको आयातमा पनि समस्या नरहेको नेपाल आयल निगम ...

चियामा विषादी घटाउँदै किसान

चियामा विषादी घटाउँदै किसान

मंसिर–१९ । अग्र्यानिक चियाले राम्रो मूल्य पाउन थालेपछि इलामका चिया किसानले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै गएका छन् । केही वर्ष अघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसान रासायनिक ...

राष्ट्रिय ज्यापू दिवस मंसिर २८ मा

राष्ट्रिय ज्यापू दिवस मंसिर २८ मा

मंसिर १९ । ज्यापू संस्कृति विकास कोषले यही मङ्सिर २८ गते तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ । कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ...

आज विवाह पञ्चमी देशभरका राम र सीताको मन्दिरमा भक्तजनको घुँइचो

आज विवाह पञ्चमी देशभरका राम र सीताको मन्दिरमा भक्तजनको घुँइचो

मंसिर १९ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । यस अवसरमा आज देशभरका राम मन्दिरमा विवाह महोत्सव ...

मुसा मार्दै छाक टार्दै

मुसा मार्दै छाक टार्दै

मंसिर १९ । मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो । उनीहरु मुसाको मासु ...

नेता बास्तोलाको अवस्था बुझ्न पुगेका मन्त्री निधि यसरी भए भावुक

नेता बास्तोलाको अवस्था बुझ्न पुगेका मन्त्री निधि यसरी भए भावुक

मंसिर १९ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले चार बर्षदेखि अचेत अबस्थामा रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । भैसेपाटीस्थित आपनै घरमा उपचार गराइरहेका ...