समाज

धपेडीले छात्राको मृत्युः र्‍यालीमा नगए फेल गरिदिने भनेर विद्यार्थी ओसारिएको रहेछ

धपेडीले छात्राको मृत्युः र्‍यालीमा नगए फेल गरिदिने भनेर विद्यार्थी ओसारिएको रहेछ

मंसिर २७ । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा निकालिएको र्‍यालीमा विद्यार्थीलाई ह्विप नै लगाएर लगिएको पाइएको छ । विद्यालयले फेल गरिदिने धम्की दिएपछि विद्यार्थी बाध्य भएर र्‍याली मा सहभागी भएको बताइएको छ । सोही ...

मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र

मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र

मंसिर २७ । काभ्रेको सानो वाङथलीकी लक्ष्मी परियारको हत्या भएको समाचार प्रकाशित भएपछि सो विषयमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ । तर, एउटी दलित महिलालाई सार्बजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा ...

संघियताका लागि थप ५० हजार कर्मचारी अपुग

संघियताका लागि थप ५० हजार कर्मचारी अपुग

मंसिर २७ । संघीयताअनुसार संघ, प्रदेश र स्थानीइ तहको संरचना बनाएर कर्मचारी खटाउनुपर्दा सुरुकै अवस्थामा झन्डै ५० हजार कर्मचारी अपुग हुने देखिएको छ । हाल स्थानीय निकाय र निजामती गरी झन्डै एक ...

नेपालका लागि चीनबाट दोस्रो पटक मालवाहक रेल छुट्यो

नेपालका लागि चीनबाट दोस्रो पटक मालवाहक रेल छुट्यो

मंसिर २७ । दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटाएको छ । गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको हो । चिनियाँ ...

प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण

प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण

मंसिर–२६ । प्रधानन्यायाधीश सशुीला कार्कीले अाइतबार बारा जिल्ला अदालतको निरीक्षण गरेकी छिन् । सो अवसरमा उनीले जनताको हक अधिकारका संरक्षण गर्न न्यायालय प्रतिबद्ध रहेको उल्लेख गर्दै जनतालाई सर्वसुलभ न्याय दिइनुपर्छ भनिन् । ...

ट्राफिक प्रहरीलाई समर्पन गर्दै विद्यार्थीद्वारा हस्ताक्षर संकलन

ट्राफिक प्रहरीलाई समर्पन गर्दै विद्यार्थीद्वारा हस्ताक्षर संकलन

मंसिर–२६ । बढ्दो सवारी चापलाई व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलार्इ समर्पन गर्दै न्युटन इन्टरनेशनल कलेजका विद्यार्थीहरुले ‘‘Let’s Protect Our Protectors from Pollution” “Stand up for someone’s right today dedicated to traffic police’’ ...

ट्रयाक्टरबाट खस्दा बालककाे मृत्यु

ट्रयाक्टरबाट खस्दा बालककाे मृत्यु

मंसिर–२६ । सिन्धुली जिल्लाकाे पिपलमाढी गाविसमा ट्रयाक्टरबाट खस्दा पिपलमाढी– १ घर भएका सातवर्षीय मनोज गोलेको अाइतबार घटनास्थलमै मृत्यु भएको छ । बालक ट्याक्टरबाट अचानक झर्दा उक्त ट्र्याक्टरको टेलरको चक्काले थिचिँदा मुत्यु ...

बस दुर्घटनामा पाँचको मृत्यु

बस दुर्घटनामा पाँचको मृत्यु

मंसिर–२६ । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा अाइतबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो ...

गाई फार्म बाट वार्षिक दश लाख कमाइ

गाई फार्म बाट वार्षिक दश लाख कमाइ

मंसिर २६ । कञ्चनपुरको भीमदत्तनगरपालिका– २ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गरेका छन् । बैंकबाट रु १४ लाख कर्जा र आफ्नो रु तीन लाख गरी रु ...

निःशुल्क गर्भपतन सेवा सुरु

निःशुल्क गर्भपतन सेवा सुरु

मंसिर २६ । दुई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले ...

युवतीको रहस्यमय मृत्यु

युवतीको रहस्यमय मृत्यु

मंसिर २६ । जिल्लाको महोत्तरी गाविस– ६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ । मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा ...

लघुवित्तले बनायो महिलालाई करोडपति

लघुवित्तले बनायो महिलालाई करोडपति

मंसिर २६ । चरम आर्थिक संकटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । रु ५०० का लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकी छिन् । छिमेक लघुवित्त ...

बिहानै दुर्घटना २ को मृत्यु

बिहानै दुर्घटना २ को मृत्यु

मंसिर २६ । काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ ...

पाइँनै छाडे पुरेत

पाइँनै छाडे पुरेत

मंसिर २६ । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नुका साथै म्याग्दीमा धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ। पुरोहितको अभावमा जन्म, चूडाकर्म, विवाह र ...

महिलाको अगुवाइमा गाउँ छाउपडीमुक्त घोषणा

महिलाको अगुवाइमा गाउँ छाउपडीमुक्त घोषणा

मंसिर २६ । जुम्लाकोे लाम्रा गाविस वडा नं ६ र ७ को हियाँखोला गाउँ छाउपडीमुक्त घोषणा भएको छ । स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो । हियाँखोला ...

ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण

ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण

मंसिर २६ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा बागलुङको निरयघाटस्थित आश्रमका ज्येष्ठ नागरिकलाई खाद्यान्न सामग्री प्रदान गरिएको छ । राष्ट्रिय महिला अधिकार मञ्च र क्षेत्री महिला समाज बागलुङले शनिबार १५ हजार ...

छोरीलाई दाइजो होइन शिक्षा देऊ

छोरीलाई दाइजो होइन शिक्षा देऊ

मंसिर २६ । समाज र घर घरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो होइन शिक्षा दिइनुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला पर्यटन व्यवसायीको आयोजनामा महिला हिंसाविरुद्धको १६ ...

ट्रकले ठक्कर दिँदा पुल भाँचियो, सयौं गाडी अलपत्र

ट्रकले ठक्कर दिँदा पुल भाँचियो, सयौं गाडी अलपत्र

मंसिर २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ। पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल ...

यौनहिंसा पीडितलाई समाजमा फर्कनै मुस्किल

यौनहिंसा पीडितलाई समाजमा फर्कनै मुस्किल

 नुवाकोटकी सविता श्रेष्ठ (नाम परिवर्तन) २०७० सालमा आफ्नै दिदीका ससुराबाट बलात्कृत भइन् । त्यतिखेर उनी १७ वर्षकी थिइन् । गाउँका सम्भ्रान्त र राजनीतिक पहुँच भएका ती व्यक्तिविरुद्ध प्रहरीमा पुग्दासमेत उनले उल्टै ...

सम्पत्ती विवरण पेश गरेको छु, प्रधानमन्त्री कार्यालयले नै लुकायो : मन्त्री निधी

सम्पत्ती विवरण पेश गरेको छु, प्रधानमन्त्री कार्यालयले नै लुकायो : मन्त्री निधी

मंसिर २६ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साढे दुई महिनाअघि नै सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रिय सकर्तकता केन्द्रलाई बुझाइसकेको बताएका छन् । निधिले गत असोज ६ मा नै ...