समाचार कभर स्टोरी भिडियो

मेयरले नाककाे हड्डीको मुल्य एक करोड तोकिदिएपछि के भन्छन् पत्रकार ? भिडियोसहित 

मेयरले नाककाे हड्डीको मुल्य एक करोड तोकिदिएपछि के भन्छन् पत्रकार ? भिडियोसहित 

काठमाडौँ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको अभिब्यक्ति दिएर खुलेआम चुनौती गरेपछि इटहरीका पत्रकारले जिल्ला प्रहरी कार्यालयमा सुरक्षा माग गरेका छन् । साथै इटहरी महानगरको कुनै पनि कार्यक्रम संकलन नगर्ने जनाएका छन् ।

 

नेपाल आजले पत्रकार विराट अनुपमलाई तपाईँको नाकको मूल्य एक करोड तोकेर मेयर सार्वजनिक चुनौती दिनुभएछ नि भन्दा उनले सुरक्षाको खतरा बढेको बताएका छन् । उनै पत्रकार अनुपमसँगको कुराकानी :