फोटो पर्यटन

पदमार्गमा फालिएका प्लाष्टिकका बोतल टिप्दै विदेशी पदयात्री

पदमार्गमा फालिएका प्लाष्टिकका बोतल टिप्दै विदेशी पदयात्री

मनाङ नासों गाउँपालिकाको भिमताङदेखि तिल्चे गाउँसम्मको पदमार्गमा फालिएका प्लाष्टिकका बोतल र प्लाष्टिक टिप्दै विदेशी पदयात्री  । 
यो तस्वीर राष्ट्रिय समाचार समितिका नवीन लामिछानेले खिचेका हुन् ।