समाचार अर्थ बैंकिङ परिवार

 बजेटः अब सबै नेपालीहरुको अनिवार्य बैंक खाता, पैसा झै सुनचाँदी बैंकमा राख्न मिल्ने  

 बजेटः अब सबै नेपालीहरुको अनिवार्य बैंक खाता, पैसा झै सुनचाँदी बैंकमा राख्न मिल्ने  

काठमाडौं । सरकारले सबै बालिग नेपालीहरुको अनिवार्य बैंक खाता कार्यक्रम लागू गर्ने भएको छ ।  


आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन् । सुनचाँँदी पनि अब बैंकमा पैसा झै राख्न सकिने भएको छ । 

गैरआवासीय नेपालीहरुले पनि दोस्रो बजारमा सेयर खरिद गर्न पाउने भएका छन् । बैंक मात्रै होइन, अब बीमा कम्पनीहरुले पनि मर्जरमा जानु पर्ने भएको छ ।