सरकार संघीयता चलाउन असफल– गगन थापा

सरकार संघीयता चलाउन असफल– गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकार संघीयता चलाउन असफल रहेको आरोप लगाउनु भएको छ ।  

शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाँले सरकारकै कारण संघीयता खतरामा परेको टिप्पणी गर्नुभयो । 

 ‘सरकार जनताको न्यूनतम आवश्यकता पूरा गर्न असफल मात्र भएको छैन, यो सरकार गठन भएयता मुलुकको अर्थतन्त्र धरासयी भएको छ ।’ उहाँको आरोप छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका थापाले पार्टीमा एकताबद्ध भएर अघि बढ्नुको बिकल्प नरहेको धारणा राखनुभयो ।
 

नेपाली काँग्रेस गगन थापा

संम्बधित खबर