समाचार

अमेरिकाले नेपाललाई भन्यो, ‘चीनले गरेको सहयोगले कसैको हित भएको देखिँदैन’

अमेरिकाले नेपाललाई भन्यो, ‘चीनले गरेको सहयोगले कसैको हित भएको देखिँदैन’

काठमाडौं । चीनको महत्त्वाकांक्षी याजना बेल्ट एन्ड रोड इनिसियटिभमा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्ये एसियाली मामलिाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बिआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्ले गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए । 

 

नेपाल भ्रमणमा आएकाउनले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘बिआरआईमाथि हामीले गरेको अध्ययन तपाईहरुले पनि हेर्न सक्नुहुन्छ । चीनले गरेको सहयोगले कसैको हित भएको देखिँदैन ।’
कान्तिपुर दैनिकबाट