समाचार

ग्रेटर नेपालका संयोजक नेपाल चीन जाँदै 

ग्रेटर नेपालका संयोजक नेपाल चीन जाँदै 

काठमाडौं । ग्रेटर नेपाल अभियानका संयोजक चीन सरकारको औपचारिक निम्तोमा त्यसतर्फ जाने भएका छन् । 

 

सोमबार बेइजिङको सप्ताहव्यापी भ्रमणमा त्यसतर्फ जान लागेका नेपाल त्यहाँ आयोजना हुने दक्षिण एसियाली एसियन विज्डम टु प्रोमोट पोलिटिकल एडभान्समेन्ट विषयक सम्मेलनमा सहभागी हुनेछन् । 

विशेष