समाचार

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे  बीबीएस प्रथम वर्षको नतिजा आइतबार सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखेर एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

त्रिभुवन विश्वबिद्यालय स्नातक प्रथम वर्ष