यौन-शिक्षा

प्राथमिक तहको ७ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

प्राथमिक तहको ७ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले मंगलबार कार्यरत अस्थायी शिक्षकको ७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै कास्की, नवलपरासी, पाल्पा, स्याङ्जा, पर्सा, बारा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

नतिजा सार्वजनिक प्राथमिक तह शिक्षक सेवा आयोग